नयाँ आईजीपी नियुक्तिको प्रस्ताव गृहमन्त्रीले मन्त्रिपरिषदमा लगेनन

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकको टुंगो लगाउन ढिलाइ भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बुधबारबाट रिक्त हुन लागेको दुवै प्रहरी संगठनको महानिरीक्षकको टुंगो लगाउने भने पनि कुनै निर्णय हुन सकेन । बैठकमा गृहमन्त्री रामबहादुर थापाले आइजीपी नियुक्तिको प्रस्ताव नै पेस गरेनन् । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल … Continue reading नयाँ आईजीपी नियुक्तिको प्रस्ताव गृहमन्त्रीले मन्त्रिपरिषदमा लगेनन